पोखरा निवासी गायत्री पराजुलीको नयाँ तीज गीत सार्वजनिक भएको छ । शब्द तथा आफ्नै स्वर सहित तीजको गीत बजारमा आएको छ । जमाना अनुसार नामक तीज गित गत जुलाई २९ का दिन सार्वजनिक भएको हो भने उक्त गीतमा देवी घर्ति ,प्रदिप त्रिपाठी तथा स्वयम गायत्री पराजुलीको रहेको छ ।
संगीत प्रदिप त्रिपाठीले दिएका छन् भने क्यामरा(चित्र ग्राहिणी ) दिपक गिरि तथा सम्पादक प्रकाश एसकेले गरेका हुन् । भेनस फिल्मस प्रा लि द्वारा निर्मित गरिएको हो भने कलाकारहरुमा निशान एसके तथा बिनिता ओझा रहेका छन् ।
प्रतिक्रिया