‘बेइमानी लाहुरे’मा बबाल नृत्य (भिडियो)

इनेप्लिज २०७६ साउन ८ गते १०:२५ मा प्रकाशित

तिज गीत ‘बेइमानी लाहुरे’ को भिडियो सार्वजनिक भएको छ । चिजा तामाङ्गको गीतमा लाहुरेको पर्खाईमा रहेकी प्रेमिकाको भावनाहरुलाई समेटिएको छ । कृति केसी, सुमित्रा गुरुङ्ग (बिनिता) र सन्तोष थापा मगर गीतको भिडियोमा देखिएका छन् ।

रेमेश बाबु थापाको शब्द रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् । गीतको भिडियो दिप गुरुङ्गको निर्देशन आशुतोष एडीको कोरियोग्राफि र शम्भु चालिसेको छाँयाकनमा तयार भएको हो

https://www.youtube.com/watch?v=TwdfyqwtaSo

प्रतिक्रिया