गायक शिव परियार र गायिका बुनु श्रेष्ठको स्वर रहेको ” तिमी ओके” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।शुक्रबार गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा कृष्ण भारद्वाजको शब्द ,नेत्र काफ्लेको संगीत रहेको छ ।गीतलाई जीवन बडूले एरेन्ज गरेका हुन् ।गीतको भिडियोमा अहिलेको चर्चित मोडल अन्जली अधिकारी ,गम्भीर बिष्ट र सुरेन्द्र बसेललाई फिचरिंग गरिएको छ ।
भिडियोलाई गम्भीर बिष्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । नबराज उप्रेतीले छायांकन गरेको यस गीतलाई नबिन निरौलाले सम्पादन गरेका हुन् ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो । महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ रहेको गीतलाई रेकर्डिस्ट फुर्बा तामांगले गरेका हुन् ।
प्रतिक्रिया