दर्शना महर्जनको राष्ट्रिय गीत हिमाल हाँस्ने मेरो देश (भिडियो सहित)

इनेप्लिज २०७६ असार ८ गते १२:४९ मा प्रकाशित


काठमाडौं । नेपाली कला क्षेत्रमा बहु प्रतिभाको धनी व्यक्तित्व बनाउँदै प्रवेश गरेकी बाल गायिका दर्शना महर्जनको स्वर सजिएको राष्ट्रिय भावनाले ओतप्रत हिमाल हाँस्ने मेरो देश बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित रचनाकार उन्नती बोहोरा शिला को शब्द रहेको छ भने चर्चित संगीतकार सम्भुजित बाँस्कोटाको संगीत रहेको छ ।

नेपालको मनोरम दृष्यहरु जोडेर बनाईएको भिडियो दर्शना महर्जनको आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

बाँकी भिडियोमा हेर्नुहोस्:

प्रतिक्रिया