सुदुर पश्चिमका आख्यानकार गगनसिंह थापाको पाँचौ कृति “उज्ज्वली ” प्रकाशन हुदैछ । सुदुर पश्चिम नेपालमा रहेको जातिय छुवाछुत माथी लेखिएको यस लघु उपन्यासमा सामाजिक विभेद र कुसंस्कारका बिरुद्ध लेखिएको सुन्दर कथानक चित्रण गरिएको छ ।
लेखकका यस अघि सोह्र सौगात ( संयुक्त कथा सङ्ग्रह ) र आख्यानहरु कर्णालीको छेउछाउ , मेरो मधुशाला र पू्र्खाको चिट्ठी प्रकाशित छन ।
प्रतिक्रिया