प्रमिला खतिवडा लाइ सहयोगको अनुराेध

इनेप्लिज २०७६ जेठ ९ गते १:११ मा प्रकाशित

गो फन्ड बाट सहयाेग गर्न तलको लिंक थिच्नु होला :

https://www.gofundme.com/u8zdw6-medical-expenses?member=2289276&utm_source=facebook&utm_medium=social&utm_campaign=fb_co_campmgmt_m

झापा सुरुंगा निवासी प्रमिला खतिवडाकाे दुबै मृगौला खराव भएर हप्ताको २ पटक डायलसिस भइरहेको र मृगौला प्रत्यारोपण गर्न भारत जानू पर्ने अवस्था भएको ले उहाँको लागि हामी सबैले सहयाेग गरि उहाँको जीवन रक्षा गर्नकाे निम्ति सबैमा हार्दिक अनुराेध गर्दछु ।

प्रमिला खतिवडा लाई सहयोग गर्दा  निम्न लिखित बैक खातामा रकम जम्मा गर्न सक्नु हुनेछ ।

Pramila khatiwada(9842707545,9844660470)
Nabil Bank LTD maitidevi branch A/C 3610017506883
general S-Npr,SWFT Code NARBNPKA

प्रमिला खतिवडाकाे बैक खातामा जम्मा गरिदिनु हाेला साथै हजुरहरूले बुझाउनु भएको बैक भाैचर काठमाडौं जिल्ला बार महिला समितिलाई उपलब्ध गराउनु भयाे भने हामी हजुरलाई सह धन्यवाद सम्मान पनि गर्ने छाै ।

रंजिता कार्की
सह-सचिव , तथा महिला समिति अध्यक्ष
काठमाडौं जिल्ला बार एशाेसिएशन
(9841449901)

 

 

प्रतिक्रिया