काभ्रे हत्याकाण्डको पछिल्लो अपडेट बाहिरिएको छ।सरिता दुलालकि साथी मिडियामा आउदै उक्त घटनाको पर्दाफास गरेकी हुन। श्रीमानले कुनैहालतमा हत्या नगरेको भन्दै सरिताको साथीले अन्य बिभिन्न रहस्यहरु बाहिर ल्याएकी छिन।
बिहानै टिचिङ अस्पतालमा एक हुलको निकै लफडा देखियो ।सरिता दाहालको मृत्युको घटनाले माइती र घर पक्षबीच झगडा चर्किएको छ।शुत्रबार बिहान काभ्रेमा घटेको घटनाले यो बेला सबैलाई तानेको छ। सिपाघाटकी सरिता दुलाल दाहालको हत्याको घटनाले यो बेला अस्पतालमा चर्काचर्की भएको छ।
बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकि थिइन।उनि मृतक अबस्थामा भेटीए पछि उनको दाई मिडियामा आएका छन।उनको त्यो हालतमा पुर्याउने सबैलाइ जेल हाल्न पर्छ भन्दै माइती पक्ष यो बेला अस्पतालमा पुगेको छ।बाँकी भिडियो हेरौ
https://www.youtube.com/watch?time_continue=22&v=gPuJek3WRuo
प्रतिक्रिया