छामेर लेखेको कुरा पत्ता लागाउने, सुँघेर रंग पत्ता लगाउने बालिका हेर्नुहोस यस्तो छ क्षमता

इनेप्लिज २०७६ वैशाख ११ गते २२:३६ मा प्रकाशित

सुघेर छामेर बिधार्थीले अक्षर चिन्ने र कुनै बस्तु को नाम भन्दा कतै जादु कला हो की भन्ने लाग्न सक्छ । तर त्यो जादु नभइ स्मरणशक्तिको बिकाशबाट यस्तो क्षमता देखिएको हो । पोखराको शिशुनिकेतन स्कुलको कक्षा ५ मा पढ्ने दिप्ती रेग्मीले आँखा छोपेर अक्षर चिन्न सक्छिन अनि सुँघेर रङ पत्ता लगाउन सक्छीन्, हेर्नुहोस भिडियो :

प्रतिक्रिया