काठमाडौं । गायक लक्ष्मण कुनबार र शोभा सानु नेपालीको स्वरमा सजिएको नेपाली दोहोरी गीत ‘तिम्रो खुशीको बाधा हुने छैन’ सार्वजनिक भएको छ। युट्युब मार्फत सार्वजनिक भएको सो गीतमा गायक लक्ष्मणले नै शब्द सिर्जना गरेका छन्।
त्यस्तै संगीत पनि लक्ष्मण कै रहेको छ भने भिडियो छायांकन नरेश शाहीले गरका छन्। त्यस्तै सन्जय बल लामाले उक्त गीतको भिडियो सम्पादन गरेका हुन्।भिडियोमा गोमा घर्तिमगर, सुनिल शिरिष, तपस बाबुको दमदार अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन हरि वाग्लेले गरेका छन्।
(भिडियो)
प्रतिक्रिया