गायक दिप तामाङको आवाजमा सजिएको नेपाली लोक पप गीत ”सम्झनामा “ गीतको भिडियो सार्वजनिक भएको छ । हजारौ युवा युवतीको भावनालाई गीतमा समेटिएको छ । परिवारको सदस्यको खुशीमा विदेशी भुमीमा पसिना बगाउने युवा युवतीको कथालाई गीतमा समेटिएको छ ।
हजारौ सपना सजाएर पसिना बगाउने नेपाली युवाको कथालाई लेखिएको गीतका रचनाकार विनोद क्षेत्रीले बताए । गीतमा जितेन लेप्चाको संगीत तथा फडिन्द्र राईको एरेन्ज रहेको छ । रामकृष्ण कडेँलको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा राजन मर्हजनको निर्देशन भिडियोमा रहेको छ । ”सम्झनामा “ गीतमा सरोज र रन्जनाको अभिनय रहेको छ
https://www.youtube.com/watch?v=2M0–Nga92U
प्रतिक्रिया