रुपा कडेँल र अर्जुन शाहीको अभिनयमा ‘ आशुँ ’ (भिडियो सहित)

इनेप्लिज २०७५ माघ १० गते ११:४१ मा प्रकाशित

वियोगान्त गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा कुशल गायक राजेन्द्र कडेँल र गायिका रोशनी राना मगरको आवाजमा रहेको निकै मार्मिक गीत आशुँ ’ गीतको भिडियो बजारमा आएको छ । आफनी प्राण प्यारी मायालुको आखाँमा रहेको दुखको पिडालाई भुलाउनको लागी गायक निकै मेहनतका साथ लागी परेका छन । कुशल थापा र रोशनी राना मगरको शब्द तथा किशोर विसीको मौलिक लय सिर्जना गीतमा रहेको छ ।

 

सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ आशुँ ’ गीतमा रुपा कडेँल र अर्जुन शाहीको अभिनय रहेको छ ।

‘‘आशुँ ’’ गीतको हेर्नुहोस भिडीयो

प्रतिक्रिया