निल बि.सीको शब्द “जहाँ माया त्यहा संङ्का” बजारमा सार्बजनिक (भिडियो सहित)

इनेप्लिज २०७५ पुष १० गते १६:५३ मा प्रकाशित

पछिल्लो समय गीत संगीत क्षेत्रमा अगाडी बढ्दै गरेको नाम हो सुनिल बि.सी। विभिन्न गीतहरुमा आवाज दिसकेका सुनिल शब्द लेखनमा पनि तेतिनै ब्यस्त छन् यो पटक भने उनको उत्कृष्ट शब्दमा मायामा धोका खायकाहरुको लागि तयार परिएको गीत (जहाँ माया त्यहा सङ्का) बजारमा सार्बजनिक भएको छ।

बहु-चर्चित गायक प्रमोद खरेल को सुमधुर आवाजमा सजिएको गीतमा संगित सागर बिरहिको रहेको छ। अहिलेका चर्चित निर्देशन/सम्पादन क्रान्ती केसि को छ भने रहेको उक्त भिडियोमा छायांकन अजय रेग्मिको रहेको छ।

बहु-चर्चित नायक बिक्रम बुढाथोकी , हिमा थापा र सुरेन्द्र को अभिनय रहेको छ भने यश गितलाई बजार ब्यबस्थापन भने ब्राण्डरुट ईन्टरटेनमेन्ट प्राली ले गरेको छ।

प्रतिक्रिया