स्टेजमा एक्कासी हास्य टेलि श्रृखला भद्रगोलका कलाकारहरु आई पुगे, विद्यार्थी छक्क परे । भद्रगोलका ‘कक्रोज’ र ‘बले’ले समाते माईक अनि हसाउन शुरु गरे । हसाउनुको पनि सिमा हुन्छ नि | भद्रगोलका डाम्नाहरुले मर्ने गरि हसाए | पाणे र जिग्रीको यस्तो हसाए कि कुरै नगरौं (भिडियो हेर्नुहोस)
https://www.youtube.com/watch?v=TqQTblVotsc
प्रतिक्रिया