लोक गायक पुस्कल शर्मा र सारिका केसी पहिलोपटक मिडियामा:पुस्कल र सारिकाको प्रेम सम्बन्धको पर्दसाफ

इनेप्लिज २०७५ मंसिर २६ गते ०:०९ मा प्रकाशित

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक पुस्कल शर्मा र मोडल सारिका केसी एक साथ् मिडियामा आएका छन।लामो समय देखि मिडिया बाट टाढै रहेका पुस्कल फेरी मिडियामा आएका छन।

आफ्नो सांगीतिक क्षेत्र र संगै लोक दोहोरीको पछिल्लो अबस्थालाई चित्रण गर्दै उनले सारिका संगको सम्बन्धको पर्दाफास गरेका छन हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट :

प्रतिक्रिया