काठमान्डौ ।
मनमा मीले ए… कान्छा औँठी है साटौला,
जुग जाने चोखो पिरती गाँसौला ।
माथीको गीती शब्द भर्खर बजारमा आएको पार्वती राईको निर्देशन रहेको “औँठी है साटौला ” गीतको हो । संगीतकार डि आर अटुको नयाँ पुर्वेली भाका गायक झुलेन बराल र गायिका विन्दु राईको आवाजमा “औँठी है साटौला” गीत डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा प्रेमको भावहरुलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।
गीतमा एरेन्ज राजु कार्किले गरेका छन भने राहुल राईँको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , पार्वती राईको निर्देशन भिडियोमा रहेको छ । “ औँठी है साटौला ” गीतको भिडियोमा पार्वती राई र झुलेन बराल को नित्य रहेको छ ।
हेर्नुहोस भिडियो ।
प्रतिक्रिया