सहमतिमा बिहे भयो तर २ सन्तान जन्मेपछि श्रीमानले छोडे, बिछोडीएको ९ वर्ष भयो !

इनेप्लिज २०७५ साउन २७ गते २०:२५ मा प्रकाशित
पोखरा, २७ साउन l  हाम्रो समाजमा विभिन्न मान्छे छन् l त्यसमा कुनै दु:ख पाउने एक छाक खान पनि धौ धौ पर्ने त कुनै सुखी मनपरि लगाउने, मनपरि खाने, सबै को आ-आफ्नै ताल को जीवन हुन्छ l त्यस्तै मध्ये  कि एउटि  दुखि महिला सरस्वती परियार को जीवन कहानी पनि त्यस्तै छ l कालिका माहित धादिङ घर भएकि  सरस्वती परियार को बिबाह पछि उनका श्रीमान्   विदेश गएका तर  उनि सम्पर्क   बिहिन रहेको  ९ बर्ष  भएको उनि बताउछिन् l
उनले   दु:ख गरेर आफु र आफ्नो परिवार पालेकि छिन् l डोकामा तरकारी बेचेर आफ्नो गुजारा गर्दै आएको बताउछिन् l काक्रो को सिजनमा काक्रा , सिजन अनुसारका फलफुल बेचेर गुजारा गर्दै आएकि यी महिला ले काक्रो बेच्ने क्रममा नगरपालिका  ले  भेटेपछि सबै काक्रो उठाईदिए को उनले भनिन यस्तो दुख र कस्टकर   जीवन बेथित गर्दै आएकि सरस्वती परियार संग को
कुराकानी हेर्नुहोस् तल को भिडियो मा

प्रतिक्रिया