आमाको मुख हेर्ने दिन देखिएको जो कोहीलाई रुवाउने कारुणिक दृश्य (भिडियो)
इनेप्लिज
२०७५ वैशाख ३ गते २१:४९ मा प्रकाशित
कुशे औंसी अर्थात आमाको मुख हेर्ने दिन। थुप्रै नेपालीहरुले आफुलाई जन्म दिने जीवित भगवान रुपी आमालाई खुसि पारेर मनाए। विदेशमा भएकाहरु कसैले पनि छुटाएनन आज आमा भन्न।
आमा त्यो जीवित भगवान हुन् जसले हामीलाई जन्माउनु अघि बाट सम्झी रहेको हुन्छ। आफ्नो आयु घटाएर हामीलाई जीवन दिनु हुन्छ। ति जीवित भगवानहरु अनेक गरेर जीवन यापन गरि रहेका हुन्छन।
कुसे औंसी ‘आमाको मुख हेर्ने दिन’ रिपोर्टिङ्गको क्रममा हामीले क्यामेरा एउटा कारुणिक दृश्य कैद गरेका छौं। घरबार विहिन एउटा परिवार जो लामो समय देखि सडकमा जीवन बिताई रहेका छन्। उनीहरुको सबै सन्तान बहिरो छन्, हातका इसाराले मागेर जियन यापन गरि रहेको छ।
माग्दा माग्दै थकित भएर चौतारोमा बसिरहेको अवस्थामा हामीले उहाँहरुलाई देख्यौं। थकान मेट्न चौतारोमा बसी रहेका उनीहरुको कारुणिक गतिविधि यस्ता छन्। जुन हामीले भिडियोमा समावेस गरेका छौं।
प्रतिक्रिया