अमेरिकावासि हरुमा हार्दिक अनुरोध ।

इनेप्लिज २०७२ वैशाख ७ गते २२:२१ मा प्रकाशित

अमेरिकावासि हरुमा हार्दिक अनुरोध ।

जाजरकोटको महामारी रोगहरुबाट पिडितहरुमा सदभाब तथा सहयोगको भावना दर्शाउनु हुने सम्पूर्ण अमेरिकी नेपालीहरुमा हार्दिक धन्यवाद छ । उक्त महामारि बाट हालसम्म २४ जनाको ज्यान जानुकासाथै ३,०८८ जना बिरामि भएको बताईएको छ । उनीहरुको दु:खमा सहयोग गर्न चाहनु हुनेले शुक्रबार सम्ममा निम्न ठेगानामा सहयोग रकम पठाउनु हुन् अनुरोध छ । धन्यवाद ।

ठेगाना:

एन आर एन अमेरिका सचिवालय

C/O Law office of Chhetri & Associates

37-51 75th Street, 1st Floor

Jackson Heights, NY 11372

प्रार्थीहरुः

दिनेश जङ्ग शाह, संयोजक: 3474757038

विजय पौडेल : 6467503746                    

अर्जुनप्रसाद मैनालीः 9145841141

भोला आचार्यः 7203265560

आङ्गछिरिङ्ग शेर्पाः 3477411522

नबराज खडकाः 3477578748

प्रतिक्रिया