पन्चे बाजा नाचमा एक जनाले २ जना केटीलाई थकाएर भयो भयो पारे.यस्तो नाच कमै देख्न पाहिन्छ(भिडियो सहित)

इनेप्लिज २०७४ माघ २३ गते ११:२४ मा प्रकाशित
 
पोखरा- नृत्य कला कसलाई पो मन पर्दैन र?? कोही कोही व्यक्तिहरुको नाचनै फरक हुने गर्दछ जसले सबैलाई आकर्शित गरिरहेको हुन्छ.हिजो पोखरा लेखनाथ महानगरपालिका वडा.न १७ सीतापाइलामा रहेको पोखरा वृद् आश्रमको मन्दिर उदघाटन गर्ने कार्य चल्दै थियो.प्रमुख अतिथि थिए योजना आयोगका सदस्य डा सुमनबाबु श्रेसठ.  प्रमुख अतिथिको स्वागतको लागी आयोजकले पन्चे बाजा टोलीलाई पनि निम्ताएको थियो.
उता मन्दिरको उदघाटन चलीरहदा एक जोडीको नृत्यले सबैको ध्यान मन्दिर उदघाटनको कार्यकम छोडेर उनिहरुको नृत्य हेर्न लागे.अझ गजब्ब त के भने नाच्ने युवकले २ जनालाई नाचेरै थकाउने चुनौती दिए.हेर्नुहोस उनिहरुको रमाइलो नाच
Pokhara- Who does not like dance art and ?? Some people will dance differently, which is going to be coming out. The task was to inaugurate the temple of Pokhara aged  which was headquartered in Sitapur, Pokhara, . The Chief Guest was Member of Planning Commission Dr. suman babu shrestha.
The organizer for the visiting guest was also invited to the pioneer team. inaugurated the temple, A pair of dances took care of all the attention of the temple exhibition and watched their dancing. The young man who dared to dance after the challenge was challenging to dance to two people. See their fun dance

https://www.youtube.com/watch?v=S8wNXwetJmI

प्रतिक्रिया