पोखराको प्रदर्शनीकेन्द्रमा जारी रहेको सफल राष्टिय औद्योगीक व्यपार मेलामा गायीका ज्योती मगरका प्रस्तुतीले दर्शक झुमे पनि उनले प्रयोग गरेका शब्दहरु अश्लिल प्रायः थिए । उनले आफ्ना थुप्रै प्रस्तुती राखिन् तर उनले बिच बिचमा बोल्ने शब्द भने भल्गर टाईपका थिए ।
अझ कार्यक्रमको अन्त्यमा भएको दोहोरी त उनले झनै लाजमर्दो हिसाबमा गाईन । गीत छोप्न बसेका अन्य गायीकाहरु समेत उनको शब्दका कारण पछाडी फर्केर स्वर थपेका थिए । हेरौं यो दोहोरीमा भित्रिएको छाडापन (बयस्कको लागी मात्र)
https://www.youtube.com/watch?time_continue=4&v=Z6dQdl1nuT8
प्रतिक्रिया