पोखरामा पुस्कल शर्मा स्टेजमा किन रोए ? स्टजमै बन्यो पुस्कलको म्युजिक भिडियो (भिडियो सहित)

इनेप्लिज २०७४ पुष २९ गते ६:०६ मा प्रकाशित
पछिल्लो समय चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक, आफैमा नायक पनि हुन् पुस्कल शर्मा । बिशेषत बियोगान्त गीतमा उनले स्वर दिएका छन् भने उनका गीतहरु पनि निकै चलेका छन् । कहिले पुष्कल शर्मा मरेको खबर लिएर गीतमार्फत आउँछन् त कहिले मुटु जलाएको कुरा लिएर आउँछन् । पोखरामा जारी रहेको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा पुस्कल शर्माले सबै दर्शकका सामु आफू पनि रोए र अरुलाई पनि रुवाए । उनले मुटु जलाई जलाई गीतमा आफैले अभिनय गर्दा रोएका हुन् । स्टेजमै लाईभ अभिनय गरेर लोक दोहोरी गीत प्रस्तुत गरिएको यो पोखरामा संभवत पहिलो पटक हो । उनले स्टेजमा एक म्युजिक भिडियोमा हुन पर्ने सबै कुराहरु अभिनयका माध्यमबाट दिएका छन् । हेरौं यो स्टेज अभिनय जुन एक पूर्ण म्यूजिक भिडियो बनेको छ ।
Why did Pascal Sharma cry in stage at Pokhara? (including video)
Puskal sharma is a famous folk singer . not only singer he is a actor, lyricist too. His song is famous that he is sinning in sentimental types of song.
When Pokhal Sharma comes through the song with the dead news, then whenever the heart burns.In “Safal Rastiya Aadogik Mela”, Pascal Sharma cried himself to all the viewers and wept others. He cried out while acting in the “Mutu Jalai Jalai”. This is probably the first time in Pokhara, which is presented by the folk songs by acting in stage. He has given all the things he wants to do in a music video on stage. Watch this stage acting that has become a complete music video.
https://www.youtube.com/watch?v=SfMPzWQFQo8

प्रतिक्रिया