नयासक्ति कतार को प्रथम अधिबेसन जुलाई १४ मा हुने आयोजक कमिटि संयोजकमा भटराई !

इनेप्लिज २०७४ जेठ ८ गते ०:२१ मा प्रकाशित

ध्रुब क्षेत्री” जेठ ६ २०७४ दोहा कतार, सम्रिद्दी सम्भब छ हाम्रै पालामा भन्ने नारामा निहित रही नयासक्ति पाटि गठन भएको करिब ११ महिना मा स्थानिया चुनाबमा भाग लिएर पाटि ले पाएको जनमत् लाइ नयासक्ति कतार साखा अन्तरास्टिया नेपालि समाज कतारको मे १९ मा संगठनका सहसम्योजक श्री शिभराज भटराई को अदक्ष्यतामा बसेको नियामित बैठकले स्वागत गरेको छ!! उक्त बैठकले नयासक्ति कतार को निवर्तन कार्यसमिति लाइ बिघटन गरि अप्रिल १४ वा तत्कालिन संयोजक बि बि खराल लगाएतको कार्यसमिति ले तोकेको जुलाई १४ का दिन लाइ आफ्नो प्रथम अधिबेसन भएका ले भव्यता का साथ सफल पार्न को लागि अधिबेसन आयोजक कमिटि निर्मार्ण गरेको छ भने सम्पुर्ण कार्यसमिति र बिभागिया समितिका पदाधिकारी सोत अधिबेसन आयोजक कमिटि को सदस्या रहने कुरा नयासक्ति कतार ले जनाएको छ! कतार कमिटिका अनुसार निवर्तन संयोजक बीबी खराल लगाएत कतारमा बिभिन्न पेसा र बेबसाया गर्दै आएका नयासक्ति पाटिका संघिया परिसद सदस्याहरु सबै अधिबेसन आयोजक कमिटिका सल्लाहकार हुने बताईएको छ!!

नयासक्ति कतारको नियामित बैठकमा गरिएको निर्णया को पूर्ण पाठ!

आदरणीय सम्पुर्ण नयासक्ति कतार का महानुभाब जो जस संग सम्भंदित हुनुहुन्छ , आज नयासक्ति कतार को नियामित बैठक संगठनका सह संयोजक सिभराज भटराई को संयोजकत्वमा मुन्तजा को बिक्रम पुर् रेस्टुरेण्ट को सभा हलमा बैठक बसेर समपन्न गरेको छ!! गएको मे १२ तारिकका दिन कतारका तत्कालिन संयोजक बि बि खराल , सह संयोजक लाल भट्ट , महासचिब महामुद कार्की र मुस्लिम बिभाग संयोजक इब्राहिम मिया पाटिको पुर्ब वा सस्थापक माइनुट बमोजिम हुने सबै महिना को दोस्रो सुक्रबार नियामित बैठक बस्ने भने बमोजिम सुचारु भएको बैठकमा उपस्थित नहुदा, संगठनका सह संयोजक दुर्गा सुनार को अदाक्ष्यता मा बैठक बसेको र उक्त दिन त्यो भन्दा केहि महिना पहिला संगठन का २ जना संयोजक बि बि खराल र सह संयोजक लाल भट्ट ले आफु खुसि नियामित कार्य सम्पादनमा लागि रहेको क्रियासिल बिभाग अनुसासन बिभाग र प्रसिक्ष्यर्ण बिभागलाइ बेक्तिगत इगोका करण बिभाग नै हटाएको भन्ने एकल विज्ञाप्ति निकालेको र त्यो बिसया कुनै पनि नियामित संगठन को बैठक मा प्रस्तुत नभएका ले उपरोक्त २ बिभाग खारेज नभई सक्रिय नै भए को जनाउ गर्दै अन्या बिषय कतार को अधिबेसन , नेपालमा भै रहेको स्थानिया चुनाबका लागि सहयोग स्वरुप मुठी दान अभियान र सदस्याता फाराम सम्बदी निर्णय गर्न आज मे १९ को समय तोके बमोजिम आज सुक्र बार मे १९ तारिक फेरी सोहि नियामित बैठकलाइ कुनै फेरबदल नगरी पहिलेको एजेन्डा मा छल फल गरेको छ!!

एजेन्डा मे १२ र मे १९ सोहि अनुसार नियमित छन्!!!

१) कतारमा अधिबेसन गर्ने – सबंधमा मे १२ वा आज मे १९ सम्म पनि कार्यसमितिका नि-वर्तवन संयोजक लगाएत माथि उल्लेख गरिएका पदाधिकारी उपस्थ्ति नभएका कारण अधिबेसन लाइ नै टालटुल बनाउन खोजेको हो कि भन्ने आसंका देखिएका ले संगठनलाइ गति सिल बनाउन साथै संगठनको मर्यादा र यसको सुद्रिदीकरण को लागि अप्रिल १४ मा नै तत्कालिन संयोजक र सबै पदाधिकारी तथा कार्यासमिति द्वारा बनाइएको माइनुटलाइ अधार मान्दै जुलाई १४ सुक्रबारका दिन कतार को अधिबेसन सम्पन्न गर्न्ने निर्णय गर्यो!! राजनीति प्रक्रिया र बिधिलाइ आधार मान्दै निवर्तन नयासक्ति कतार को सम्पुर्ण कार्यासमितिलाइ बिघटन गरि कतारको हकमा अधिबेसनगर्ने निर्णयाका साथ् हाल सम्म भएका काम को समिक्ष्य गर्दै उपस्थित सम्पुर्ण कार्य समितिका पदाधिकारी विभागीय संयोजक , सचिवालय सदस्यत तथा कार्यासमिति सदस्याहरुको सर्ब सम्मत प्रस्ताब मा पाटि संगठन कतारका निवर्तन सह संयोजक शिभराज भटराई को अधक्ष्यतामा अधिबेसन आयोजक कमिटि को घोसर्णा गरेको छ, भने सम्पूर्ण कतारमा कुनै पेसा वा बेबसाया गरि बसेका नयासक्ति पाटि नेपाल संघिया परिसद सदस्याहरु (के:स) सोत पदेन सल्लाहकार हुने र अन्या सबै कतारमा भएका INSQ का बिभागिय संयोजकहरु बिभाग परिचालन संयोजक रहने गरि अन्या सबै कमिटि सोत अधिबेसन आयोजक सदस्या हुने बेबस्था गरेको छ!! साथै आधिबेसन आयोजक कमिटि अन्तर्गत को अन्या भिबाग अर्को बैठकमा तोकिने छ!

२) सदस्यता फाराम – कमिटिको हाल सम्म धेरै सदस्याता फाराम संगठनका तत्कालिन संयोजक बीबी खराल संग भएको तर तेस्लाई संगठनका निवर्तन नेतृत्व ले १५ महिना सम्म पनि नेपाल पठाउन आल टाल गरेको तथा यहाँ फाराम भरेका सुभचिन्तकहरु बाट बाराम्बार गुनासाहरु आएका कारण सग्द्दो छिटो नेपाल पठाउने र सबै सदस्यालाइ सदस्यता कार्ड उपलब्द गराउन पहल गर्न्ने निर्णया गरेको छ!!!

बिबिध – केहि दिन पहिला केहि साथिहरुलाई संगठनको मर्यादा र राजनीतिक प्रणालि र गरिमा को मात गर्दै बिना अनुसन्धान तथा सोदपुच बेक्तिगत इगोका कराण कारबाही भनि संगठनका केहि सदस्य मित्रहरु बाट संगठन को लोगो को अनुपयोग गरि अनगर्ल तरिकाले कारबाही को हल्ला फैलाएको तर त्यो संगठन को सचिवालय कमिटि वा कार्यसमिति मा प्रस्तुत नभई भ्रम फैलाउन वा कसैको चरित्र हत्या गर्ने नियत भएकाको ठहर गर्दै तेस्लाई रोक्न र तेसो नगर्न सम्पूर्ण सदस्यहरुलाई राजनीतिक प्रक्रिया को पालाना गर्न आग्रह गर्ने साथै संगठन कमिटिमा उक्त काराबाही प्रस्ताब नआएका ले कसैलाई कुनै कारबाही नभएको र कोहि कतै भ्रममा नपर्न अनुरोध गर्ने निर्णया गरेको छ!!

आजको बैठकको बोदार्थ :-
क नयासक्ति पाटि नेपाल संगठन बिभाग प्रमुख देबेन्द्र पौडेल!
ख. नयासक्ति पाटि प्रादेसिक कमिटि संयोजक नबराज सुबेदी / सह संयोजक संकर भण्डारी
ग .पाटि कमिटि प्रबाश प्रादेसिक समिति -सम्पूर्ण देशका संयोजक र कार्य समिति!
ख . नयासक्ति पाटि प्रबास प्रादेसिक कार्यालय सचिवालय कमिटि!
ग. कतार नेपालि दुताबाश लगाएत सम्पूर्ण क्रियासिल संघ सस्थाका अदक्ष्य!!

प्रतिक्रिया