उनी ६ सय २ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा पेमा डोल्मा विष्ट विजयी भएकी छिन् ।
मनाङकै नोसाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै चन्द्रबहादुर घले विजयी भएका छन् । यो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी कमलामाया गुरुङ विजयी भएकी छिन् ।
त्यसैगरी मुस्ताङको घरपजोङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । यो गाउँपालिकाको अध्यक्षमा असबहादुर थापा विजयी भएका छन् । उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङ विजयी भएकी छिन् ।
प्रतिक्रिया