सुख र दु:ख जिन्दगी भनेको साँच्चिकै हो कहिले सुख कहिले दु:ख मान्छेको जिन्दगीमा यस्तै हुन्छ । अझ मान्छे मान्छेसँग माया हुन्न भने त संसारमा चल्न पनि गाह्रो हुन्छ फेरि पनि मायामा माया मात्र हुन्न कहिले धोका कहिले मिलन हुन्छ यही जिन्दगी ।
गायिका निता थापा मगरको सुमधुर आवाजमा कवि, गीतकार,गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनामा एल्बम “अमर-२” को तड्पिएर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राज कुमारको संगीत रहेको उक्त गीतको संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ भने अजय सिंह कार्की रेकडिष्ट रहेको छ । अकष्टिक नेपाल स्टुडियोमा रेकर्डिङ भएको यस गीतलाई चन्द्र चौधरीले मिक्सिन गर्नु भएको हो ।
प्रतिक्रिया