चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल” सम्पादन मा

इनेप्लिज २०७३ कार्तिक ६ गते २१:३७ मा प्रकाशित

shooting-time-brooklyn-bridgeनेपालि कथानक चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल” अमेरिका को ठूलो शहर न्यू योर्क सिटी मा सम्पूर्ण छायांकन सम्पन्न गरी सम्पादन कार्य आरम्भ भएको छ, सो चलचित्र लाइ नेपाली चलचित्र नायक तथा निर्माता इश्वर थापा ले निर्देशन गरेका छन् l

संगीत बाबु बोगटी र ओम कर्माचार्य ले दिएका छन् भने गायकहरु जगदीश समाल, बाबु बोगटी र गायिका हरु अन्जना गुरुङ र सबिता श्रेष्ठ ले स्वर दिएका छन् l त्यसै गरी सो चलचित्र को पटकथा संवाद सुरेन्द्र नकर्मीको रहेको छ l कलाकारहरुमा नन्दिता के सी, इसान ढकाल, प्रवेश उप्रेती पल, प्रियंका एर, अन्जली लामा, राजेश गुरुङ, प्रेम गुरुङ, सुरेन्द्र बास्तोला, आर जे सी, अमेरिकन कलाकारमा फर्दिनंद रहेका छन् l सो चलचित्रको छायांकन शम्भु मोक्तानले गरेका छन् l

priyanka-ayer-and-prabesh-uprety ishan-dhakal-and-mey-ferdinand img_1165 director-ishwar-thapa1 director-ishwar-thapa-and-nandita-kc1 after-shooting-at-times-square

प्रतिक्रिया