
वाशिंगटन डी.सी.मा वार्षिक चेरी फूलको उत्सव सुरु भएको छ। शहरभरि सेतो र गुलाबी रंगका फूलहरू फुलेका छन्, जसले राजधानीलाई निकै आकर्षक र रमणीय बनाएको छ। यो उत्सवले हजारैा पर्यटक आर्कषित गर्छ। स्थानीय प्रशासनले पनि सार्वजनिक पार्क र फोटोग्राफी स्थानहरूमा सुरक्षाका उपायहरू कडा पारेका छन्।शहरमा बसोबास गर्ने र भ्रमणमा आएका सबैले फूलहरूको सुन्दरता अवलोकन गर्न पाउने अवसर रहेको छ ।
पत्रकार प्रकाश सिग्देलले DC पुगेर तयार पारेको यो सामाग्रि ।।
प्रतिक्रिया