विश्वभरका नेपाली भक्तजनका लागि खुसीको खबर: निःशुल्क ‘नेपाली र हिन्दी भजन संग्रह’ अब अनलाइनमा उपलब्ध

इनेप्लिज २०८२ चैत १० गते २२:५० मा प्रकाशित

अनलाइनमा पुराना नेपाली र हिन्दी भजनहरू एक–एक गरेर खोज्नुपर्ने झन्झट अब अन्त्य भएको छ। आरबिभी ग्रुपले भक्तजनहरूका लागि “नेपाली र हिन्दी भजन संग्रह” निःशुल्क रूपमा सार्वजनिक गरेको छ, जसमा प्रार्थना, आरती र भजनका लोकप्रिय शब्दहरू एउटै स्थानमा समेटिएका छन्। यस संग्रहले विश्वभर रहेका नेपालीहरूलाई एकै स्थानबाट भजन सामग्री उपयोग गर्ने सहज अवसर प्रदान गरेको छ।

इच्छुक व्यक्तिहरूले तलको लिंक बाट सजिलै डाउनलोड गर्न सक्नुहुने छ:

👉https://ko-fi.com/post/Old-Popular-Nepali-Hindi-Bhajan-Collection-Free-D1D21WHV9F

यसका संकलकहरु मध्ये डा. रामु बिश्वकर्मा ले यस संग्रहलाई समय–समयमा अद्यावधिक गरि प्रकाशित गर्दै जाने जानकारी गराउनु भयो।

प्रतिक्रिया