भयावह दुर्घटना: अहमदाबादबाट उडेको एयर इन्डियाको विमान लन्डन जानुअघि नै जमिनमा खस्यो, ठूलो मानवीय क्षतिको आशंका!

एयर इन्डियाको यात्रुवाहक विमान बिहीबार दिउँसो भारतको पश्चिमी शहर अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। यो विमान लन्डनको ग्याटविक विमानस्थलका लागि उडेको केही समयपछि नै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिमानसेवाले लन्डनका लागि उडेको विमान घटनामा संलग्न भएको मात्र पुष्टि गरेको छ। अहमदाबाद-लन्डन ग्याटविक उडान एआइ १७१ दुर्घटनाको बारेमा बिमानसेवाले सामाजिक सञ्जालमा प्रकाशित गरेको छ । … Continue reading भयावह दुर्घटना: अहमदाबादबाट उडेको एयर इन्डियाको विमान लन्डन जानुअघि नै जमिनमा खस्यो, ठूलो मानवीय क्षतिको आशंका!