गायक तथा संगीतकार गणेश रसिकको निधन

इनेप्लिज २०८२ जेठ १९ गते १०:१५ मा प्रकाशित

काठमाडौं, १८ जेठ । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ । गणेश रसिक क्यान्सर रोगबाट पीडित थिए भने ७७ वर्षको उमेरमा निधन भएको हो ।

भोलि मात्रै अन्त्येष्टि गरिने बताइएको छ ।

स्व. गणेश रसिक पाँच दशक अघि गायनमा उदाएका थिए । उन्का गीत लेखन र गायनमा नेपाली समाजको दुःख, संघर्ष, उन्नति र सपनाको भेटिन्छन् ।

प्रतिक्रिया