राजा ज्ञानेन्द्र शाहको आजसम्म कै कडा भन्दा कडा वक्तव्य आउने तैयारी – राकेश शर्मा 

इनेप्लिज २०८२ जेठ १३ गते ११:४२ मा प्रकाशित

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहको आजसम्म आएको वक्तव्य र विज्ञप्ति भन्दा पनि आजसम्म कै कडा भन्दा कडा विज्ञप्ति र वक्तव्य आउने तैयारी छ । यस वक्तव्यले राजनीतिक वृत्तमा नै मुलुकमा कसैले नसोचेको हलचल र शक्तिशाली राजनीतिक भुकम्प आउँछ ।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह संग राजनीतिक दलहरुका नेताहरुसंग भएको सहमति र सम्झौता बमोजिम राजनीतिक दलहरुका नेताहरूले श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह संग भएको सहमति र सम्झौता आजसम्म कार्यान्वयन नगरेकोले पटकपटक श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहलाई धोका दिएकोले श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहको वक्तव्य आउने प्रबल संभावना रहेको छ ।

विक्रम सम्वत २०६२/६३ सालमा राजनीतिक दलहरुका नेताहरूले श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह संग भएको सहमति र सम्झौता आजसम्म कार्यान्वयन नगरेकोले विक्रम सम्वत २०४७ साल बमोजिम राजा ज्ञानेन्द्र शाहले तत्काल सत्ता आफनो हातमा लिनु हुनेछ म राकेश कुमार शर्माको धारणा रहेको छ ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया