सत्तासीन नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले सरकारलाई सुझाव

बेद प्रसाद घिमिरे २०८२ वैशाख २५ गते २२:०५ मा प्रकाशित

सत्तासीन नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले सरकारका नीति तथा कार्यक्रम स्पष्ट प्राथमिकताका साथ आएको बताएका छन्।

बिहीबार (आज) बसेको संसद् बैठकमा भाग लिएका सुहाङले अब यसको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने पनि बताएका छन्। ‘नीति तथा कार्यक्रम स्पष्ट नीति र प्राथमिकताका साथ आएको देखिन्छ। यसलाई कागजमा मात्रै होइन, परिणाममा अनुवाद गर्न सक्नुपर्छ,’ उनले भने।

उनले पाँचबुँदे सुझावसमेत दिएका छन्। यस्ता छन् सुहाङका पाँचबुँदे सुझावहरू भिडियोमा

प्रतिक्रिया