बाल्टिमोरको बानाको अध्यक्ष पदमा जितेन्द्र गुरुङ निर्वाचित सहित उनको टोली बिजयी ,आधिकारिक घोषणा हुन् बाँकी

अमेरिकाको मेरिल्याण्ड राज्यको अत्यन्तै सशक्त तथा मेरिल्याण्ड राज्यको छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) बानाको अध्यक्ष पदमा जितेन्द्र गुरुङ सहित उनको टोली बिजयी भएको छ । तर आधिकारिक घोषणा हुन् बाँकी छ । श्रोतले ईनेप्लिजलाई जानकारी गराउदै उनको पुरै टोली निर्वाचित भएको बताएको छ । निर्वाचन समितिले केही समयमा घोषणा गर्ने छन् … Continue reading बाल्टिमोरको बानाको अध्यक्ष पदमा जितेन्द्र गुरुङ निर्वाचित सहित उनको टोली बिजयी ,आधिकारिक घोषणा हुन् बाँकी