म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २,००० नाघ्यो , ३,९०० भन्दा बढी घाइते
म्यानमार र थाइल्याण्डमा भत्किएका भवनहरूमा खोजी तथा उद्धार कार्य जारी रहेको हुँदा मृतक संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। म्यानमारमा मृतक संख्या २,०५६ पुगेको छ भने ३,९०० भन्दा बढी घाइते भएका छन् । यसै गरि २७० जना हराइरहेको म्यानमारको सैन्य प्रशासनले जनाएको छ। बैंककमा, चातुचक क्षेत्रमा भएको भवन दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको … Continue reading म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या २,००० नाघ्यो , ३,९०० भन्दा बढी घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed