म्यानमार र थाइल्याण्डमा भूकम्पका कारण कम्तीमा १,७०० भन्दा बढीको मृत्यु, ३,४०० घाइते
म्यानमार र थाइल्याण्डमा आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १,७०० जनाले ज्यान गुमाएका छन् भने करिब ३,४०० जना घाइते भएका छन्। देशको सैन्य सरकारले दिएको जानकारीअनुसार अझै ३०० जना बेपत्ता छन्। प्रशासनका अनुसार मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृतक संख्या १०,००० नाघ्न सक्ने जनाएको छ। भूकम्पको केन्द्रबाट सयौं माइल टाढा … Continue reading म्यानमार र थाइल्याण्डमा भूकम्पका कारण कम्तीमा १,७०० भन्दा बढीको मृत्यु, ३,४०० घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed