म्यानमार र थाइल्याण्डमा शक्तिशाली ७.७ परिमाण (म्याग्निच्युड)को भूकम्प, दर्जनौं बेपत्ता

म्यानमार र थाइल्याण्डमा शुक्रबार ७.७ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्प जाँदा कम्तीमा एकजनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु म्यानमारको माण्डले भएको जनाएको छ । तर, भूकम्पको झट्काले थाइल्याण्डको राजधानी बैंककमा निर्माणाधीन भवन भत्कँदा ठूलो क्षति भएको छ। थाइल्याण्डको राष्ट्रिय आपतकालीन चिकित्सा संस्थानका अनुसार उक्त घटनामा ३२० जना … Continue reading म्यानमार र थाइल्याण्डमा शक्तिशाली ७.७ परिमाण (म्याग्निच्युड)को भूकम्प, दर्जनौं बेपत्ता