रविना थापाको संयोजकत्वमा केन्द्रिय प्रचार प्रसार समिति गठन

इनेप्लिज २०८१ चैत ४ गते २२:३३ मा प्रकाशित

अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तरराष्ट्रिय समन्वय परिषद एकता महाधिवेशन उच्चस्तरीय मूल समितिको निर्णय अनुसार आगामी मे महिनाको ३–५ तारिखमा काठमाडौंमा सम्पन्न हुन गईरहेको एकता महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न समितिकी सदस्य सचिव रविना थापाको संयोजकत्वमा केन्द्रिय प्रचार प्रसार समिति गठन गरिएको छ ।

एकता महाधिवेशन सम्पन्न गर्न विस्तार गरिएको प्रचारप्रसार उपसमितिको संयोजक रविना थापा हुन् भने सदस्य सचिवमा आर के त्रिपाठी रहेका छन् ।

केन्द्रिय प्रचार प्रसार समितिका सदस्यहरु निम्न अनुसार छन् । समितिमा सदस्यहरु थप गर्न सकिने संयोजक थापाले बताइन् ।

१. गंगाधर गौतम

२. नानु काजी अर्याल

३. सागर सुवेदी

४. दिलिप पोख्रेल

५. नेत्र केसी

६. निरोज पन्त

७. नीतु खड्का

८. विक्रम भट्टराई

९. सशांक न्यौपाने

१०. भरत थापा

११. बसन्त कार्की

१२. विजय थापा

१३. सूर्य मोहन तिवारी

१४. जुनु गुरुङ

१५. सरोज थापा

१६. गुणराज लुईटेल

१७. प्रेम कुमार श्रेष्ठ

१८. लोक तिवारी

१९. ओम भट्टराई

२०. पुजा राज्यलक्ष्मि शाह ठकुरी

२१. विनय अधिकारी

२२. भोला लामिछाने

२३. सर्वज्ञ वाग्ले

२४. विष्णु कुमारी बानियाँ

२५. वाचस्पति रेग्मी

२६. सिपी पौडेल

२७. पुर्ण पोखरिया

२८. डिवि क्षेत्री

२९. धनन्जय नरसिंह केसी

३०. भक्त थापा (क्यालिफोर्निया)

३१. भक्त थापा (लास एनजेलेस)

३२. मुनेन्द्र नेम्वाङ्ग

३३. महेश मल्ल

३४. बिमला सापकोटा

३५. राम भण्डारी

३६. कृष्ण केसी (अमेरिका)

३७. नरेश केसी

३८. प्रवेश केसी (युके)

३९. विकास केसी

४०. दिपक बहादुर क्षेत्री

४१. बिना खरेल

४२. मोहन मुन

४३. भरत बराईली

४४. भण्डारी किस्मत

४५. विकास केसी (जापान)

४६. शिवप्रसाद पौडेल

४७. दिपक थापा

४८. प्रविण गिरी

४९. सोम गुरुङ

५०. हितमान गुरुङ

५१. जीतेन गुरुङ

५२. राजु पराजुली

५३. प्रकाश हुमागाईं

५४. भबिन्द्र शेरपुर्जा मगर

५५. राम बहादुर मगर

५६. गीता खनाल (थापा)

५७. बिनोद कार्की

५८. डा. बलराम श्रेष्ठ

५९. राज रेग्मी

६०. बुद्धि प्रकाश ओली

६१. एकराज गिरी

६२. जितेन्द्र शाही

६३. सञ्जीव श्रेष्ठ

६४. शालिकराम डुम्रे

६५. प्रविन गुरुङ

६६. अब्दुल बस्याल

६७. सरोज थापा (बहराईन)

प्रतिक्रिया