अमेरिकाको मिजोरी ,टेक्सस, अर्कान्सासमा घुम्रपात (टोर्नाडो )को कारण १८ जनाको मृत्यु,२ लाख ४० हजार ग्राहक बिजुलीबिहिन

अमेरिकाको विभिन्न राज्यहरुमा आएको घुम्रपात (टोर्नाडो )को कारण कम्तिमा १८ जना मानिसहरूको मृत्यु भएको छ । आँधीतुफान र बर्षाको कारण मिजोरी टेक्सस र अर्कान्सासका भागहरूमा रातभरि क्षति गरेको अधिकारीहरुले बताएका छन्। मिजोरीका ओजार्क, बटलर, वेन र जेफरसन काउन्टीहरूमा गम्भीर मौसमका कारण ११ जनाको मृत्यु भएको राज्य राजमार्ग गस्तीले जनाएको छ। अर्कान्सासको इन्डिपेन्डेन्स काउन्टीमा तीन जनाको … Continue reading अमेरिकाको मिजोरी ,टेक्सस, अर्कान्सासमा घुम्रपात (टोर्नाडो )को कारण १८ जनाको मृत्यु,२ लाख ४० हजार ग्राहक बिजुलीबिहिन