भर्जिनियाका आदिबासी जनजाती अभियन्ता कुसुम भट्टचनलाई पितृशोक

इनेप्लिज २०८१ फागुन ३० गते ०:४६ मा प्रकाशित

वाशिंगटन डिसी
१३ मार्च २०२४

“ अमेरिका नेपाल आदिबासी जनजाती महिला संघ “ का कुसुम भट्टचनलाई पितृशोक परेको छ ।

नेपालका ४२ वटा आदिबासी जनजाती महिला संगठनहरूको महासंघ “ रास्ट्रिय आदिबासी जनजाती महिला महासंघ “ का पूर्ब केन्द्रिय उपाध्यक्ष कुसुम भट्टचनको बुबाको ८८ बर्षको उमेरका नेपालमा निधन भएको हो ।

प्रतिक्रिया