नारी दिवशको उपलक्ष्यमा गीतकार सुनिता बस्नेत थापाले निकालिन न त तिमी फूल हौ नामक गीत

इनेप्लिज २०८१ फागुन २४ गते १२:२९ मा प्रकाशित

नारी दिवशको उपलक्ष्यमा गीतकार सुनिता बस्नेत थापाले उपहार स्वरूप न त तिमी फूल हौ नामक गीत निकालेकी छिन् ।

११४ औं नारी दिवशको अवशरमा सुनिता, राजकुमार र राजले ‘न त तिमी फूल हौ’ नामक गीत रिलिज गरेका छन्।

सुनिता बस्नेत थापाको शब्द, राज कुमार बगरको सॅगित, काज सिग्देलको स्वरमा बनेको गीतमा राजु कार्कीको सॅगित सॅयोजन रहेको छ।

गीत सॅगीतमा समाजिक परिवर्तन गर्न सक्ने शक्ति हुन्छ।गीतले महिला न त अरुलाई आकर्सित गर्ने फूल हुन् न त कसैको प्यास मेट्ने मुल हुन् भन्ने जस्ता सॅदेश बोकेको छ।

गीतते लिंक सहित :

प्रतिक्रिया