ट्रम्पद्वारा कार्यकारी आदेश मार्फत अंग्रेजीलाई अमेरिकी आधिकारिक भाषा बनाउने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत अंग्रेजीलाई अमेरिका संघीय तहको आधिकारिक भाषा बनाउने योजना बनाएको समाचार बाहिर आएको छ। सिबिएसन्यूजका अनुसार ह्वाइट हाउसका विभिन्न स्रोतहरूले यो योजनाबारे जानकारी दिएका छन्। हालसम्म अमेरिका संघीय रूपमा कुनै आधिकारिक भाषा नभएको भए पनि अंग्रेजी सबैभन्दा बढी प्रयोग हुने भाषा हो। तर, ट्रम्पको कार्यकारी आदेशले पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा … Continue reading ट्रम्पद्वारा कार्यकारी आदेश मार्फत अंग्रेजीलाई अमेरिकी आधिकारिक भाषा बनाउने तयारी