डिसीमा ३ किशोरहरुले गाडीमा लुटपाट र गोली चलाउदा १४ बर्षिय किशोरको मृत्यु भएको प्रहरीले बताएको छ ।
गत आईतवार दिउसो एक अधिकारीले बताए अनुसार दिउँसो एक १४ वर्षीय किशोरलाई गोली हान्दा उनको ज्यान गएको छ।
चोरी गरेको गाडी( कार)मा भागेका तीन किशोरहरुलाई पक्राउ गरि उनिहरुलाई आरोप लगाईएको अधिकारीले बताए ।।
प्रहरीहरुले उत्तरपूर्वीबाट एक जना १४ बर्षे किशोर पक्राउ गरियो उत्तरपूर्वीबाट दुई जना १६ बर्षिय किशोरहरुलाई अनुमति बिनाको बन्दुक बोकेकोमा आरोप लगाईएको एनविसिवासिॅगटन न्यूजले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया