नेपाल सरकारले ल्याएका केही अध्यादेशप्रति सत्तारुढ दलका भातृ संगठनहरुमा नै तीब्र असन्तुष्टि देखिएको छ ।
हालै राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गरी अनुमोदन भईसकेको अध्यादेशको गैर आवासीय नेपालीलाई १० बर्ष भिषा निशुल्क दिईने भन्ने प्रावधानप्रति सत्तारुढ नेपाली काँग्रेसको भातृ संगठन जन सम्पर्क समिति र नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्चले अध्यादेश फिर्ता लिन नेपाल सरकारसंग आग्रह गरेका छन । जन सम्पर्क समितिका सभापति आनन्द विष्ट र प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले संयुक्त बक्तब्य जारी गर्दै संविधानले ब्यबस्था गरे बमोजिम नै कानुन बनाउन र एक पटक पाईसकेको नेपाली नागरिकताले निरन्तरता पाउनु पर्नेमा जोड दिएका छन । संयुक्त बक्तब्यको पूर्ण पाठ यस्तो छ ।
प्रतिक्रिया