सत्ताच्युत गरिएका सिरियाली राष्ट्रपति असद र परिवार मस्को पुगे, रुसले दियो शरण
इनेप्लिज
२०८१ मंसिर २३ गते १८:१४ मा प्रकाशित
सत्ताच्युत गरिएका सिरियाली राष्ट्रपति बसर अल-असद र उनको परिवार रुस पुगेका छन् । उनीहरुलाई रुसले शरण दिएको छ । रुसी सरकारी संचार माध्यम टासका अनुसार शरण पाएपछि उनि मस्को आइपुगेको जनाएको छ ।
टासका अनुसार असाद र उनको परिवार मस्को आइपुगेका छन्।
रुसले मानवीय कारणले उनीहरूलाई शरण दिएको जनाएको छ ।
प्रतिक्रिया