सिरियाली विद्रोहीहरूले डमास्कसमा १३ घण्टाको कर्फ्यू(निषेधाज्ञा) घोषणा गरेका छन् ।
सिरियाली विद्रोहीहरूले राजधानी डमास्कसमामा दिउँसो ४ बजेदेखि १३ घण्टाको लागि निषेधाज्ञा (कर्फ्यु) घोषणा गरेका छन् । जस अनुसार स्थानीय समय (८ बजे पूर्वीय समय ) आइतबार बिहान ५ बजे (९ बजे पूर्वीय समय ) सोमबार सम्म निषेधाज्ञा लागू गरिएको छ ।
सिरियाको राजधानीमा महत्त्वपूर्ण सशस्त्र विद्रोहीको उपस्थिति र निरन्तर उत्सव मनाउने क्रम जारी रहेको सिएनएनले जनाएको छ ।
यसअघि सिरियाली सरकारी दूरदर्शन (टेलिभिजन)मा एउटा सन्देश दिदै सार्वजनिक चौरहरूमा हतियारहरू चलाएर सर्वसाधारणहरूलाई डर नदेखाउन मानिसहरूलाई आह्वान गरिएको थियो।
राष्ट्रपति भवनमा पनि तोडफोड भएको छ भने राजधानीमा भीडभाड भएको छ ।
प्रतिक्रिया