बाल्टिमोरका युवा गायक रुद्र शर्माले टेक मी ब्याक नामक अंग्रेजी गीत निकालेका छन् । उनले उक्त गीत आरएल डिजिटल स्टुडियोमा अभिलेखन (रेकर्डिङ्ग )मा गरेका हुन् ।
शब्द तथा संगीत संयोजन जो आरको रहेको छ । त्यस्तै यो गीतको संगीतकार पनि जो आरले नै गरेका हुन् । रुद्रले थुप्रै नेपाली गीतहरु निकालेका छन् । त्यस्तै उनले बिभिन्न पुरस्कार समेत प्राप्त गरेका छन् ।
https://youtu.be/wPMQrBTHSqE?si=2gWevk0X1ryRfpy3
प्रतिक्रिया