युनाइटेडहेल्थकेयरका प्रमुख कार्यकारी अधिकारी ब्रायन थम्पसनको म्यानह्याटन न्यूयोर्कमा गोलाबारी मृत्यु भएको छ।
थम्पसनको बुधबार बिहान म्यानहट्टनको मध्यशहरमा रहेको एउटा अतिथीगृह अगाडी बाहिर गोली हानाहान भएको न्यूयोर्क प्रहरी बिभागले जनाएको छ।
युनाइटेड हेल्थका प्रवक्ताले सीबीएस न्यूजलाई कम्पनीको लगानीकर्ता सम्मेलनको क्रममा गोली लागेको बताए।
प्रहरी स्रोतका अनुसार ५० वर्षीय सीईओको छातीमा एक पटक गोली लागेको थियो ।
उनलाई अस्पताल लगियो तर उनि बाच्न सकेनन।
अन्वेषकहरूले अब बन्दुकधारीको खोजी गरिरहेका छन् भने कालो रॅगको मुखावरण( मास्क )लगाएको एक व्यक्तिको खोजी भै रहेको सिविएसन्यूजलो बताएको छ।
प्रतिक्रिया