अध्यावधिक गरिएको: चारै जना पुरुष भएको पुष्टि : अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा सवारी साधन दूर्घटनामा २ जना नेपाली युवकको मृत्यु भएको छ । लाउडन काउन्टी शेरिफको कार्यालयले जनाए अनुसार आज बिहान लगभग १२ः३० बजे दुर्घटना भएको हो । प्रहरीले अनुसन्धान गरिरहेको छ भने उनिहरु कसैको पनि नाम सार्वजनिक गरेको छैन। गाडी पूर्वतर्फ जाँदै गर्दा … Continue reading अध्यावधिक गरिएको: भर्जिनिया स्यानटिलीमा सवारी साधन दूर्घटनामा २ जना नेपाली युवकको मृत्यु ;चारै जना पुरुष भएको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed