पुटिनले अर्को पूर्वी युरोपेली देशमा आक्रमण गरेमा बेलायतको सशस्त्र सेना आजै राती देखि रुससँग लड्न तयार

इनेप्लिज २०८१ मंसिर ७ गते १२:३३ मा प्रकाशित

यदि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को पूर्वी युरोपेली देशमा आक्रमण गरेमा बेलायतको सशस्त्र सेना “आजै राति” रुससँग लड्न तयार हुने एक शीर्ष बेलायती सैन्य अधिकारीले भने।

यदि बेलायती सेनालाई आज राती लड्न भनियो भने आज राती लड्नेछ।

र ,मलाई लाग्दैन कि यस कोठामा कोही पनि कुनै भ्रममा हुनुहुदैन यदि रूसीहरूले आज राती पूर्वी युरोपमा आक्रमण गरे भने हामी उनीहरूलाई त्यो लडाइमा भेट्नेछौं,” बेलायती रक्षा कर्मचारीका उपप्रमुख रोब मागोवानले संसदको रक्षा समितिलाई भने।

प्रतिक्रिया