इजरायलद्वारा यमनबाट प्रक्षेपण गरिएका कम्तिमा ४ वटा मानवरहित यान ध्वस्त

इनेप्लिज २०८१ कार्तिक २६ गते १२:२९ मा प्रकाशित

इजरायलले यमनबाट प्रक्षेपण गरिएका कम्तिमा ४ वटा मानवरहित यान ध्वस्त परेको जनाएको छ । आइडिएफले यमनबाट प्रक्षेपण गरिएका ड्रोन (मानवरहित यान )रोकेको बताएको छ ।

आइडिएफले सोमबार “यमनको दिशाबाट इजरायल पुग्ने” गरि आएको क्षेप्यास्त्रलाई रोकेको छ। प्रक्षेपास्त्र इजरायली क्षेत्रमा प्रवेश गरेन । यो प्रक्षेपणको कारणले मध्य इजरायलका धेरै क्षेत्रमा आपतकालीन तथा खतराका घन्टी बजाएको थियो।

आडिएफले पूर्वबाट इजरायल पुग्ने चारवटा मानव रहित यानलाई रोकेको दाबी गरेको छ ।

प्रतिक्रिया