२०८१ कार्तिक २३ गते, काठमाडौं ।
देशै भरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौं मा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रर्यमको आयोजना हुदैछ । लिभिङ विथ आइसिटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढि स्टर्टा अपर इन्नो भेसनहरुको प्रदर्शनीर्शनी रहने छ । यहि कार्तिक २९ र ३० गते काठमाडौं बत्तिसपुतली स्थित अनुपनुम फुडल्याण्डमा आयोजना हुने कार्यक्रर्यममा ठुलो संख्यायामा डिजिटल स्टार्टअप र इन्नो भेसनहरुको सहभागिता रहनेछ ।
आइसिटी अवार्ड २०२४ को प्रि (इभेन्टको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियर्स भ्लग्सको सहकार्य रहेको छ । यस फेस्टमा आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धा बाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरुको शोकेस गर्नेछन ।
यसैगसैरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपहरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी सहआयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरु सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रति प्रतिस्पर्धा गराउनेछ ।
स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रबर्धन गर्न आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रर्यममा र्फत सरकार,इको सिस्टम विकासमा योगदान दिने सस्था र सरोकारवाला सँगै लगानी र सहयोग गर्न चा हनेहरुलाई सहकार्यको लागि आयोजकले आब्ह्वान गरेको छ । आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भिसीहरुको लागि फेस्टमा नेटवर्कि ङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।
प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डको रुपमा स्थापित आइसिटी अवार्डकोर्डको प्रिइभेन्टको रुपमा आयोजना हुने स्टार्टअप फेस्ट नेपालकै ठुलो स्टार्टअप प्रवद्धनात्मक कार्यक्रर्यमको रुपमा स्थापित भएको छ । यस कार्यक्रर्यममा प्रर्दर्शनीमा सहभागी हुन अवलोकनकर्ताले कुनै शुल्शुक तिर्नुपर्नुर्दैन । विभिन्न विद्यालय र कलेजहरुबाट अवलोकनको लागि आउने विद्यार्थीहरुको लागि थप सहजिकरण गरिने आयोजकले जानकारी दिएको छ ।
दुईद दिने प्रदर्शनी सँगै काठमाडौं वाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेयु वेसनसेसनहरु सञ्चालन हुनेछ । किङ्स कलेजको सहकार्यमा बुटबुक्याम्प, एमआइटी कलेजको सहकार्यमा मेन्टरिङ सेसन, सेडर गेट र एफवा न सफ्टसँगको सहकार्यमार्यमा इन्डस्ट्री भिजिटका विभिन्न कार्यक्रर्य महरु सञ्चालन हुनेछन । यि सबै कार्यक्रर्यममा सहभागिताको लागि स्टार्टअपहरुले कुनै शुल्शुक तिर्नु पर्दैन । सातै प्रदेशका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक स्टा अपला आइसि अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिनेछ ।
आइसि टी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालनमा छ । वि भिन्न चरणको छनौट पश्चात उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, रा इजिङ स्टार र सोसियल इन्नोभेसनहरुले पनि यस कार्यक्रर्यममा सहभागी जनाएर आफ्नो व्यवसाय लाई प्रवद्धन गर्न सक्नेछन । अवलोकनकर्ताले आफुलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन् । आइसि टी अवार्डकार्ड का विभिन्न अन्य १० विधामा दोश्रो चरणको छनौट प्रकृया जारी छ । छनौट प्रकृया को लागि १७ जना विज्ञ जुरीजुरी समिति र १३ जना विशिष्ट सल्लाहका र समि ति गठन गरिएको छ ।
नेपाल वा हिरका स्टार्टअपहरुको लागि साउथ एसिया स्टार्टअप आइसि टी अवार्ड पनि आयोजना हुनेछ । नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डकोर्डको रुपमा परि चित आइसिटी अवार्डकोर्ड को नवौं सस्करण पुस ५ गते आयोजना हुनेछ ।
स्टार्टअप एण्ड आइडि या फेस्टसँगै अवार्डकोर्डको लागि दर्जनौ नौ प्रि –इभेन्टहरु सञ्चालन हुनेछन । कान्तिपुर टेलिभिजनले २ महिना सम्म स्र्टाटअप र आइडि यापिचिङको विशेष कार्यक्रर्यमको रुपमा टेलिभिजन सिरिजहरु प्रशारण गर्नेछ ।
आइसिटी अवार्ड र फेस्टको बारेमा जानकारीको लागि www.nepalistartup.com हेर्न सकिनेछ ।
प्रतिक्रिया